About Us
Nepal Health Care Manager's Association (NHCMA) is a non-political, non-religious and not-for-profit health professional organization. NHCMA was established in 2078BS. We are the group of health professionals involved and serve as a post of Hospital Managers, Administrators, Directors and CEOs of hospital and Health Care Organization Management. It ensures and enhances health professionals through superior education, skill development, certification and networking. With a strong focus on collaboration, education, and leadership development, we strive to create a community that fosters excellence in heal...

Blog and Updates

अस्पताल र व्यवस्थापक
अस्पताल व्यवस्थापकले व्यवस्थापन, स्रोत–साधनको अधिकतम प्रयोग र समग्र अस्पतालको नेतृत्व गर्छ। विशेषगरी गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गरी अधिकतम उपलब्धि हासिल गर्न र सेवा प्रवाह दिगो पार्न व्यवस्थापकको ठूलो भूमिका रहन्छ।
Read
More

स्वास्थ्य क्षेत्रको आमूल परिवर्तन अहिले नगरे कहिले गर्ने?
स्वास्थ्य जनताको नैसर्गिक हक हो। तर के सबै जनताको पहुँचमा नेपालको स्वास्थ्य सेवा छ त? के नेपालको जनताको अनुपातमा प्राविधिक जनशक्ति छन त? अनि के जनतालाई आधारभूत स्वास्थ्य लिन स्वास्थ्य संस्था नजिक छन त? यो प्रश्न स्वास्थ्यका नेतृत्व तह तथा नीति निर्माताहरुलाई जनता गरिरहेका छन्। संविधानको पानामा मौलिक हक लेखेर मात्र पुग्दैन व्यवहारमा जनता स्वास्थ्यको पहुँचभन्दा धेरै टाढा छन्। जनस्वास्थ्यमा नसर्ने रोगले आफनो प्रभुत्व जमाईरहेको छ अनि सर्ने रोगभन्दा घातक नसर्ने तथा वंशाणुगत रोग अहिले जनस्वास्थ्यको टाउको दुखाईको विषय भएको छ।
Read
More

अस्पतालको सेवा चुस्त बनाउन ढिला भएन र?
राजधानीका अस्पतालको ढोका ढोका चाहार्र्दा चार्हादा बिरामी र आफन्तहरु प्रशासनिक झन्झटले गर्दा वाक्क दिक्क भइसके। कहिले पैसा तिर्ने ठाउँमा लामो लाइन लाग्नुपर्ने, कहिले डाक्टरको कोठा अगाडि घण्टौ लाइनमा कुर्नुपर्ने। जति पैसा खर्च गरेपनि किन बिरामी तथा आफन्तले डाक्टरलाई भेट्न सहज हुँदैन? किन अस्पतालले प्रशासनिक कामलाई यति धेरै झन्झटिलो बनाएको होला? राजधानीमा भएका केही छिटफुट अस्पताल बाहेक हरेक अस्पतालमा धाउने बिरामी र आफन्तका मनमा खेल्ने कुरो हो यो।
Read
More